सोमबार, फागुन १८, २०८२

फोटो


यसरी छानिँदैछन् म्यादी प्रहरी [तस्बिरहरू]

म्यादी प्रहरीका लागि झन्डै ३ लाखले आवेदन दिएका थिए। यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

यस्तो रह्‍यो चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण [तस्बिरहरू]

शुक्रबार साँझ काठमाडौं ओर्लिएका मन्त्री आइतबार दिउँसो चीन प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

बदलिँदै काठमाडौं, अग्लिदै उपत्यका [फोटोफिचर]

देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरू, भवनहरू बन्नेक्रम तीब्र छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

म्यादी मोह [तस्बिरहरू]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

इस्कोनमा फूलमालाको होली [फोटो फिचर]

इस्कोन नेपालले फूलमालाको होली मनाएको छ। रङमा रासायनिक विषादी मिसावट हुन सक्ने भन्दै इस्कोनले फूलमालाको होली मनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

होलीमा रंगियो बुटवल [तस्बिरहरु]

रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियामा २ बर्षपछि होली मनाउँदा निकै उत्साह देखिएको छ। होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रम तथा अन्य सांगितिक कार्यक्रमहरु...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

होलीको हर्षोल्लास [फोटो फिचर]

विगतका तुलनामा यस वर्षको फागु तुलनात्मक रूपमा सभ्य बन्दै गइरहेको प्रहरीले जानकारी दिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

फुटबल खेलाडीको होली उल्लास [तस्बिरहरू]

नेपाली राष्ट्रिय फुटबल टिम अहिले एन्फा कम्लेक्समा बन्द प्रशिक्षणमा छ। नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने मार्च २७ गते चोङ्बुरी एफसीसँग खेल्नेछ। दुबै खेल...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

रुस-युक्रेन युद्ध १७औं दिनमा [तस्बिरहरु]

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

अधिकारका लागि दबाब दिन सुकुम्बासीको र्‍याली [तस्बिरहरू]

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

पाटनका ढुंगेधाराको बेहाल (फोटो फिचर)

काठमाडौं क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरुद्वारा दीप प्रज्‍जवलन (तस्बिरहरु)

युक्रेनमा शान्तिको कामना गर्दै नेपालमा रहेका विदेशी मिसनका कूटनीतिज्ञहरुले बिहीबार साँझ दीप प्रज्‍वलन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

पशुपतिमा शिवरात्रिको रौनक [फोटो फिचर]

आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। महाशिवरात्रि बनाउन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पशुपतिमा नागाबाबाको अखडा र हर हर महादेव! [फोटो फिचर]

महाशिवरात्रीमा पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

संसद् भवनअघि भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय [तस्बिरहरू]

संसद्‍ भवन नयाँ बानेश्वरअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

काठमाडौंमा देखियो बन्दको प्रभाव [तस्बिरहरू]

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

बानेश्वरमा आज पनि प्रदर्शन [तस्बिरहरू]

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन [तस्बिरहरू]

राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

थोत्रा गाडीले कुरूप देखिन्छ सरकार [फोटोफिचर]

विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुपार्ने गरिन्छ। मर्मत गरेर मजाले चलाउन सकिने गाडीका ठाउँमा नयाँ ल्याइन्छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

२० तस्बिरमा रुस-युक्रेन 'युद्ध'

रुस-युक्रेन युद्धमा परी मृत्यु र घाइते हुनेको संख्या यकिन छैन। दुवै देशले दाबी गरेको मृतक र घाइतेको संख्यामा एकरूपता छैन। तर रुसी सेनाहरूले युक्रेना थुप्रै भूभागसम्म पुगिसकेका छन्। युक्रेनले पनि...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८