बिहीबार, असार ४, २०८३

तस्बिरमा नेताको मतदान

निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूले पनि मतदान गरेका छन्। विभिन्न स्थानमा नागरिकहरूले उत्साहपूर्वक मतदान गरिरहेको आयोगको भनाइ छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराईलगायतले विभिन्न दलका नेताहरुले मतदान गरेका छन्।

National life

निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूले पनि मतदान गरेका छन्। विभिन्न स्थानमा नागरिकहरूले उत्साहपूर्वक मतदान गरिरहेको आयोगको भनाइ छ। 

निर्वाचनमा खटिएका कर्मचारी भने मतदानबाट बञ्चित भएका छन्।

बिहान ७ बजे सुरु भएको मतदान अझसम्म पनि जारी छ। दिउँसो १२ बजेको अपडेटअनुसार करिब ३५ प्रतिशत मत दसेको छ। 

विभिन्न दलका नेताले गरेको मतदानका तस्बिरहरू

Shivam cement

प्रकाशित: May 13, 2022| 14:09 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।