बिहीबार, असार ४, २०८३

काठमाडौं उपत्यकाका रमणीय पार्क [तस्बिरहरू]

सरकारी र नीजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्। पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

National life

काठमाडौं- धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाँउ कहाँ होला? हामीलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ। तर राजधानीमा सुन्दर र शान्त अनि खुला ठाँउ पनि छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ।
सरकारी र नीजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्। पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ। 
भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन्। लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन्। 
- न्युज एजेन्सी नेपाल
शंखमुल पार्क

रत्नपार्क

Shivam cement

पुलचोकमा रहेको मेट्रो बिल्डिङ अगाडिको पार्क

नक्साल पर्क

मञ्जुश्री गार्डेन चोभार

गोदावरी गार्डेन

गगन वाटिका

फन पार्क भृकुटीमण्डप 

ड्रिम अफ गार्डेन

भृकुटीमण्डप बगैँचा

 

प्रकाशित: Apr 30, 2022| 11:15 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।