शनिबार, असार ६, २०८३

निर्वाचन तयारीको चटारो [तस्बिरहरू]

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। कतिपय मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् कतिपयमा पुग्ने क्रममा छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। कतिपय मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् कतिपयमा पुग्ने क्रममा छ।

National life

मंगलबार दिउँसो बबरमहलस्थित जिल्ला समन्वय समितिको भवन परिसरमा कर्मचारीहरु निर्वाचन सामग्री मिलाउन व्यस्त थिए। हेरौं, नेपाल समयमा फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिरः

Shivam cement

प्रकाशित: May 10, 2022| 16:20 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।