मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • तामझामका साथ राष्ट्रिय सभागृह पुग्दै उम्मेदवार [तस्बिरहरू]

तामझामका साथ राष्ट्रिय सभागृह पुग्दै उम्मेदवार [तस्बिरहरू]

काठमाडौं महानगरको मेयर/उपमेयरलगायत पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न दलका उम्मेदवारहरू राष्ट्रिय सभागृह पुगेका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- काठमाडौं महानगरको मेयर/उपमेयरलगायत पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न दलका उम्मेदवारहरू राष्ट्रिय सभागृह पुगेका छन्।

National life

एमालेका तर्फबाट केशव स्थापित र सुनिता डंगोल उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्। 

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ पनि उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्। श्रेष्ठ बाजागाजासहित आफ समर्थक लिएर उम्मेदवारी दर्ता गर्न पौने १ बजे राष्ट्रिय सभास्थित निर्वाचन कार्यालय पुगेका हुन्। 

त्यस लगत्तै एमालेका नेता कार्यकर्ता र झाँकीसहित स्थापित पनि निर्वाचन कार्यालय पुगेका छन्।


kumari

प्रकाशित: Apr 25, 2022| 13:28 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।