बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • नेपाली फुटसल टोलीमाथि डर्डोइ एफसीको पुनरागमन जित [तस्बिरहरू]

नेपाली फुटसल टोलीमाथि डर्डोइ एफसीको पुनरागमन जित [तस्बिरहरू]

नेपाली राष्ट्रिय फुटसल टोलीले आज बिहीबार मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ।
 |  बिहीबार, चैत २४, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, चैत २४, २०७८

बिश्केक (काजकस्थान)– नेपाली राष्ट्रिय फुटसल टोलीले आज बिहीबार मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। नेपाली टोली डर्डोइसँग ३–१ गोल अन्तरले पराजित भएको हो।

National life

खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा डर्डोइले दुई गोल थप्यो। दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको अन्तिम समयमा सुलिमानुभ ऐदरले गरे। कीर्गिस्तानको पुरानो मध्येको क्लब डर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो।

Shivam cement


 

प्रकाशित: Apr 07, 2022| 14:02 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।