बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • पेट्रोल पम्पमा नाकाबन्दीको झल्को दिने लाइन [फोटोफिचर]

पेट्रोल पम्पमा नाकाबन्दीको झल्को दिने लाइन [फोटोफिचर]

काठमाडौंका पेट्रोलपम्पमा शनिबार बिहानैदेखि लामो लाइन देखिएको छ।
 |  शनिबार, चैत १९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, चैत १९, २०७८

काठमाडौं- काठमाडौंका पेट्रोलपम्पमा शनिबार बिहानैदेखि लामो लाइन देखिएको छ।

National life

पेट्रोल अभाव हुन सक्ने त्रासले मोटरसाइकल तथा साना सवारी चालक पेट्रोलपम्पमा लाइन लागेका छन्।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि सवारी चालकहरूमा पेट्रोलियम पदार्थको अभाव हुने त्रास छाएको हो।

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै शनिबार बिहानैदेखि पेट्रोल पम्पहरूमा ठूलो लाइन देख्न सकिन्छ।

इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य बढेको छ।

Shivam cement

प्रकाशित: Apr 02, 2022| 15:07 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।