शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • भोट हाल्न काठमाडौं छाड्नेको भीड : बसपार्कदेखि थानकोटसम्म जे देखियो [तस्बिरहरू]

भोट हाल्न काठमाडौं छाड्नेको भीड : बसपार्कदेखि थानकोटसम्म जे देखियो [तस्बिरहरू]

यही शुक्रबार देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– यही शुक्रबार देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

National life

पाँच वर्षमा हुन लागेको निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न मतदाता आतुर देखिन्छन्। आफ्नो मतदाता नामावली भएको ठाउँबाट मात्रै भोट हाल्न पाइने भएकोले काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ।

उपत्यकाबाट बाहिरिने नाकाहरुमा मानिस र सवारीसाधनको भीड छ। नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकीलगायत स्थानमा बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ। 



Laxmi sunrise bank
kumari











प्रकाशित: May 11, 2022| 12:08 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।