सोमबार, फागुन १८, २०८२

फोटो


बानेश्वरमा आज पनि तनाव [तस्बिरहरू]

एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि बानेश्वरमा झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

सात तस्बिरमा संसद‍् भवन अगाडिको सुरक्षा व्यवस्था

एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुसी दूतावासअगाडि शान्ति समाजको प्रदर्शन [तस्बिरहरू]

मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको बालुवाटारस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

खप्तड अर्थात् भू-स्वर्ग [तस्बिरहरू]

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत आकर्षक गन्तव्य हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

पोखरामा सडक नै अवरुद्ध हुनेगरी असिना [फोटोफिचर]

आइतबार पोखरामा निकै बाक्लो असिना परेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

बानेश्वर–माइतीघर क्षेत्रमा दिनभर तनाव [तस्बिरहरू]

एमसीसीविरुद्ध आइतबार दिनभर नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

बानेश्वरमा आइतबार जे देखियो [तस्बिरहरू]

अमेरिकी सहायता परियोजना एमसीसी संसद्मा पेश हुने भएपछि आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

नेकपा (एस)का कार्यकर्ताद्वारा एमसीसीको दाहसंस्कार [फोटो फिचर]

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वरमा तनाव [तस्बिरहरू]

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

नयाँ बानेश्वरमा तनाव [फोटोफिचर]

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

काठमाडौंमा सामान्य बन्दै बन्दको प्रभाव, चोकचोकमा सवारी जाम [तस्बिरसहित]

एमसीसीको विरोधमा बुधबार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

नेपाल बन्दको प्रभावसँगै सुनसान काठमाडौं [आठ तस्बिर]

एमसीसीको विरोधमा बुधवार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्। संसदमा एमसीसी टेबल गराउने तयारी भएसँगै नेपाल बन्दको आह्वान गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

माधव नारायणका प्रदेश यात्री चागुनारायणमा [तस्बिरहरू]

काठमाडौंको साखूँस्थित सालीनदीमा माधवनारायण मेलालाई भव्य रुपमा मनाइन्छ। माघ महिनाभर नै हिन्दु धर्मावलम्बीले माधव नारायणलाई विशेष रुपमा मनाउने गर्छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

नाक ताछिएको काँठ [फोटोफिचर]

काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीसाधन धकेलेर प्रदर्शन [तस्बिरहरू]

राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ तथा विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

एमसीसीको विरोधमा संयुक्त प्रदर्शन [तस्बिरहरू]

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

गुलाफ खेतीमा जमेको व्यावसायिक जोडी [फोटोफिचर]

नागार्जुन नगरपालिका–८ घट्टेखोलास्थित ३० रोपनी क्षेत्रफल सधैं फूलले ढकमक्क हुन्छ। गुलाफका रंगीचंगी फूलले जोकोहीको मन तान्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

अक्षरारम्भ गर्दै बालबालिका [फोटो फिचर]

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन सरस्वती पूजा विधिपूर्वक मनाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

संक्रमणले 'रेकर्ड' बनाएपछि टेकुमा खोप लगाउनेको भिड [फोटो फिचर]

खोप लगाउनका लागि खटिएका कर्मचारीलाई भ्याइनभ्याइ छ भने सेवाग्राहीको लाइन व्यवस्थापन गर्नसमेत हम्मे परेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

हनुमन्ते घाटमा सुरु भयो माधवनारायण व्रत [फोटो फिचर]

भक्तपुरको हनुमन्तेस्थित हनुमानघाटमा बिहान नुहाएर माधवनारायणको औपचारिक व्रत सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८