सोमबार, जेठ ७, २०८१

इस्कोनमा फूलमालाको होली [फोटो फिचर]

इस्कोन नेपालले फूलमालाको होली मनाएको छ। रङमा रासायनिक विषादी मिसावट हुन सक्ने भन्दै इस्कोनले फूलमालाको होली मनाएको हो।
 |  शुक्रबार, चैत ४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- इस्कोन नेपालले फूलमालाको होली मनाएको छ। रङमा रासायनिक विषादी मिसावट हुन सक्ने भन्दै इस्कोनले फूलमालाको होली मनाएको हो। 

triton college

राजधानी काठमाडौंमा नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)द्वारा सौहार्दपूर्ण पुष्प होली मनाएको हो।

विभिन्न सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली खेलिएको हो।

यस्तो होली नेपालका विभिन्न जिल्लामा अवस्थित ५५ बढी केन्द्रहरुमा पनि फूलको होली खेलिएको इस्कोन नेपालले जानकारी दिएको छ। 

प्रकाशित: Mar 18, 2022| 20:24 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।