आइतबार, जेठ ३, २०८३

काठमाडौंमा देखियो बन्दको प्रभाव [तस्बिरहरू]

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्।
 |  सोमबार, फागुन १६, २०७८

पवन घिमिरे

पवन घिमिरे

सोमबार, फागुन १६, २०७८

National life

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्। जसको  प्रभाव काठमाडौं उपत्यकामा बिहानै देखिएको छ।

सडकमा न्यून मात्रामा सवारी चलेका छन्। मानिसको आवागमन निकै पातलो देखिन्छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भने पनि चहलपहल भने निकै घटेको छ।

विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले एमसीसीको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका हुन्।




प्रकाशित: Feb 28, 2022| 08:12 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।