आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन [तस्बिरहरू]

एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन [तस्बिरहरू]

राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

पवन घिमिरे

पवन घिमिरे

आइतबार, फागुन १५, २०७८

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा संसद् भवन वरपर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ।

National life

राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका छन्।

उता सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनमा एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारी छ। यहीबीच त्यसको विरुद्धमा प्रदर्शनसमेत भइरहेको हो।


 


प्रकाशित: Feb 27, 2022| 14:04 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।