बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • अधिकारका लागि दबाब दिन सुकुम्बासीको र्‍याली [तस्बिरहरू]

अधिकारका लागि दबाब दिन सुकुम्बासीको र्‍याली [तस्बिरहरू]

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।

National life

भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन कार्यक्रम आयोजना गरिएको मोर्चाले बताएको छ।


Shivam cement


 

प्रकाशित: Mar 11, 2022| 12:49 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।