मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरुद्वारा दीप प्रज्‍जवलन (तस्बिरहरु)

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरुद्वारा दीप प्रज्‍जवलन (तस्बिरहरु)

युक्रेनमा शान्तिको कामना गर्दै नेपालमा रहेका विदेशी मिसनका कूटनीतिज्ञहरुले बिहीबार साँझ दीप प्रज्‍वलन गरेका छन्।
 |  बिहीबार, फागुन १९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- युक्रेनमा शान्तिको कामना गर्दै नेपालमा रहेका विदेशी मिसनका कूटनीतिज्ञहरुले बिहीबार साँझ दीप प्रज्‍वलन गरेका छन्। 

National life

रुसले गत बिहीबारदेखि गरेको आक्रमण गरिरहेको छ। उक्त आक्रमणमा सयौं मानिसहरुको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्। 

यस्तो अवस्थामा युक्रेनमा शान्तिको कामना गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट, फ्रान्सका राजदूत गिल्स बउरबाओ, इजरायलका राजदूत हनान गोडेरलगायतले दीप प्रज्‍वलन गरेका थिए।  


 

kumari

प्रकाशित: Mar 03, 2022| 18:37 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।