सोमबार, जेठ ७, २०८१

फुटबल खेलाडीको होली उल्लास [तस्बिरहरू]

नेपाली राष्ट्रिय फुटबल टिम अहिले एन्फा कम्लेक्समा बन्द प्रशिक्षणमा छ। नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने मार्च २७ गते चोङ्बुरी एफसीसँग खेल्नेछ। दुबै खेल थाइल्याण्डको चोङ्बुरीमा हुनेछ।
 |  बिहीबार, चैत ३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, चैत ३, २०७८

काठमाडौं- एन्फा मैदान सात दोबाटोमा खेलाडिहरूले ग्राउन्डमै होली मनाएका छन्। पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्ड राष्ट्रिय टोली र चोनबुरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई बोलाएका छन्।

triton college

नेपाली राष्ट्रिय फुटबल टिम अहिले एन्फा कम्लेक्समा बन्द  प्रशिक्षणमा छ। नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने मार्च २७ गते चोङ्बुरी एफसीसँग खेल्नेछ। दुबै खेल थाइल्याण्डको चोङ्बुरीमा हुनेछ।

नेपाली टिमका खेलाडीः

किरणकुमार लिम्बु, टिकेन्द्र थापा , दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी , गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यु ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजीत श्रेष्ठ

corrent noodles
Metro Mart


 

प्रकाशित: Mar 17, 2022| 11:13 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।