सोमबार, जेठ ७, २०८१

बानेश्वरमा आज पनि प्रदर्शन [तस्बिरहरू]

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।
 |  आइतबार, फागुन १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, फागुन १५, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि बानेश्वरमा झडप भएको छ। प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्।

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।







 

प्रकाशित: Feb 27, 2022| 15:24 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।