बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • यस्तो रह्‍यो चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण [तस्बिरहरू]

यस्तो रह्‍यो चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण [तस्बिरहरू]

शुक्रबार साँझ काठमाडौं ओर्लिएका मन्त्री आइतबार दिउँसो चीन प्रस्थान गरेका हुन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। शुक्रबार साँझ काठमाडौं ओर्लिएका मन्त्री आइतबार दिउँसो चीन प्रस्थान गरेका हुन्। 

National life

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्। विदेशमन्त्री यी नेपालमा रहँदा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो।

विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। आइतबार स्वदेश फर्किनुअघि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूलाई भेटेका थिए। 



Shivam cement








सबै तस्बिर राससबाट

प्रकाशित: Mar 27, 2022| 15:11 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।