बिहीबार, असार ४, २०८३

यसरी छानिँदैछन् म्यादी प्रहरी [तस्बिरहरू]

म्यादी प्रहरीका लागि झन्डै ३ लाखले आवेदन दिएका थिए। यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ।
 |  बुधबार, चैत १६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, चैत १६, २०७८

काठमाडौं– आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ। म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो। 

National life

आवेदक उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा लिइन्छ। म्यादी प्रहरीका लागि झन्डै ३ लाखले आवेदन दिएका थिए। यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ।


Shivam cement


 

प्रकाशित: Mar 30, 2022| 11:16 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।