सोमबार, मंसिर २२, २०८२

पशुपतिमा नागाबाबाको अखडा र हर हर महादेव! [फोटो फिचर]

महाशिवरात्रीमा पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढको छ।
 |  सोमबार, फागुन १६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, फागुन १६, २०७८

काठमाडौं- महाशिवरात्रीमा पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढको छ। हरेक वर्ष महाशिवरात्री मेला लाग्ने पशुपतिमा विगतका दुई वर्ष कोरोना महामारीका कारण तुलनात्मक रूपमा चहलपहल कम भएपनि यस वर्ष भने रौनक सुरु भएको छ। 

National life

थुप्रै साधुसन्त आइसकेको र केही साधुहरू अझ पनि आउने क्रम जारी रहेको कोषको भनाइ छ। प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट साधु-सन्त तथा भक्तहरू पशुपतिमा आउने गर्छन्। साधुसन्तका साथै नागाबाबाहरुको संख्या पनि उल्लेख्य छ। 

महाशिवरात्रीका लागि आएका बाबाहरूलाई औँसीका दिन दक्षिणासहित बिदाइ गर्ने परम्परा छ। साधुसन्तहरूले अखडामा धुनी जगाएका छन्। 

यस वर्षको महाशिवरात्री मंगलबार परेको छ। 

प्रकाशित: Feb 28, 2022| 21:23 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।