बिहीबार, असार ४, २०८३

२० तस्बिरमा रुस-युक्रेन 'युद्ध'

रुस-युक्रेन युद्धमा परी मृत्यु र घाइते हुनेको संख्या यकिन छैन। दुवै देशले दाबी गरेको मृतक र घाइतेको संख्यामा एकरूपता छैन। तर रुसी सेनाहरूले युक्रेना थुप्रै भूभागसम्म पुगिसकेका छन्। युक्रेनले पनि रुसी सेनामाथि आक्रमणको प्रयास गरी क्षति पुर्‍याइरहेको दाबी गरेको छ।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

किभ- रुस-युक्रेन युद्धमा परी मृत्यु र घाइते हुनेको संख्या यकिन छैन। दुवै देशले दाबी गरेको मृतक र घाइतेको संख्यामा एकरूपता छैन। तर रुसी सेनाहरूले युक्रेना थुप्रै भूभागसम्म पुगिसकेका छन्। युक्रेनले पनि रुसी सेनामाथि आक्रमणको प्रयास गरी क्षति पुर्‍याइरहेको दाबी गरेको छ।

National life

किभका मेयर भिताली क्लित्स्कोले गएराति किभमा भएका लडाइँमा ३५ जना घाइते भएको बताएका छन्। त्यसमा दुई बालबालिका पनि रहेको उनले जानकारी दिए।

उनले अहिले किभमा रुसी सैनिकको उपस्थिति नभएपनि रुसी आक्रमणलाई समर्थन गर्ने भूमिगत समूहहरू सक्रिय रहेको दाबी गरेका छन्। 

किभको जुलीयानी विमानस्थल नजिकै क्षेप्यास्त्रका एक अपार्टमेन्टमा क्षति पुगेको छ। अधिकारीहरूले क्षतिको विवरण सङ्कलन भइरहेको र उद्धार कार्य जारी रहेको बताएका छन्।

युक्रेन छाडी जानेहरुको लर्को विमानस्थल तथा रेल स्टेशनमा देखिएको छ। 

Shivam cement

प्रकाशित: Feb 26, 2022| 16:47 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।