बिहीबार, असार ४, २०८३

बदलिँदै काठमाडौं, अग्लिदै उपत्यका [फोटोफिचर]

देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरू, भवनहरू बन्नेक्रम तीब्र छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरू, भवनहरू बन्नेक्रम तीब्र छ। 

National life

केही वर्षअघिदेखि होटेल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ। उपत्यकाको धेरै क्षेत्रमा वस्ती विस्तारहुँदा हरिया फाँटहरू मासिएर आधुनिक सहरमा बदलिएको छ। 

उपत्यका फैलिनेसँगै अग्लिन पनि थालेको छ। बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस् गर्न सकिन्छ। 

अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटेलहरू निमाणाधीन छन्। - न्युज एजेन्सी नेपाल

Shivam cement

प्रकाशित: Mar 26, 2022| 09:03 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।