आइतबार, वैशाख २८, २०८२

यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना [तस्बिरहरू]

देशभरका ६ वटा महानगरमध्ये काठमाडौंमा धेरैको चासो छ, किनकी यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयरमा चमत्कारिक ढंगले अग्रता लिइरहेका छन्।
 |  बिहीबार, जेठ ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

vianetvianet

काठमाडौं– गत शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना अझै सकिएको छैन। धेरैजसो गाउँपालिका र नगरपालिकाको गणना सकिएपछि उपहामहानगर र महानगरपालिकाको गणना जारी छ।

triton college

देशभरका ६ वटा महानगरमध्ये काठमाडौंमा धेरैको चासो छ, किनकी यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयरमा चमत्कारिक ढंगले अग्रता लिइरहेका छन्। सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई उनले निकै पछाडि पारिरहेका छन्। 

काठमाडौंको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ। हेरौं, बिहीबार दिउँसो नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका गणनास्थलका केही तस्बिर



National life insurance







प्रकाशित: May 19, 2022| 18:59 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।