बिहीबार, जेठ ७, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • भक्तपुरमा भारी मतले 'क्लिनस्वीप' गरेपछि नेमकिपाको विजय उत्सव [तस्बिरहरू]

भक्तपुरमा भारी मतले 'क्लिनस्वीप' गरेपछि नेमकिपाको विजय उत्सव [तस्बिरहरू]

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन्।
 |  सोमबार, जेठ २, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, जेठ २, २०७९

काठमाडौं– भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन्। उनीहरु दुवै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको छ। 

National life

मेयरका उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छन्।

मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ र नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन्। त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाएका छन्।



Shivam cement



 

प्रकाशित: May 16, 2022| 14:56 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।