शनिबार, वैशाख ५, २०८३

अक्सिजन प्लान्टमा विस्फोट [तस्बिरहरू]

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।
 |  बिहीबार, वैशाख ८, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।

National life

बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। विष्फोटमा परी ६ जना घाइते हुनुका साथै एक जनाको ज्यान गएको छ। 

अक्सिजन भर्ने क्रममा विष्फोट भएको बताइएको छ। मृतक भारतीय नागरिक रहेका छन्। 

घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ। एक जनाको अवस्था गम्भीर छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।


kumari


 

प्रकाशित: Apr 21, 2022| 11:53 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।