सोमबार, फागुन १८, २०८२

फोटो


काठमाडौं उपत्यकाबाट देखिएको मनमोहक गोधुली साँझ [तस्बिरहरू]

भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

खुमलटारमा रोपाइँको रमाइलो [तस्बिरहरू]

आज बुधबार देशभर धान दिवस मनाइँदैछ। असार १५ मा दही-च्यूरा खाने चलन पनि छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

रोपाइँमा व्यस्त तारकेश्वर तीनपिप्लेका किसान [तस्बिरहरू]

असार धान रोपाइँको महिना हो। देशभर नै किसानहरु धान रोपाइँमा व्यस्त छन्। वर्षाले पनि साथ दिइरहेको छ किसानलाई।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

जहाँ भगवानलाई पनि गाह्रो छ [फोटोफिचर]

देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप [५ तस्बिर]

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

१२ वर्षमुनिका बालबालिकालाई कोभिडको फाइजर खोप [तस्बिरहरू]

पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि आज बिहीबारदेखि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

भूकम्पपछि मानवीय सहायताको पर्खाइमा अफगानिस्तान [तस्बिरहरू]

भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

मल माग्दै धानको बिउसहित प्रदर्शन [तस्बिरहरू]

रासायनिक मल नपाएको भन्दै काठमाडौंमा किसानहरूले प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

योग दिवसमा प्रधानमन्त्रीदेखि बालबालिकासम्म [तस्बिरहरु]

योग दिवस आयोजक मूल समारोह समितिले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी भए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

रोपाइँ सुरु भएसँगै किसान खेतमा व्यस्त [तस्बिरहरु]

असार नलाग्दै धान रोपाइँको चटारो बढेको छ। सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले धान रोपाइँ गरिरहेका छन्। र, आकासे पानीको भरमा रोपाइँ गर्ने किसानहरूले पनि पानी पर्दा रोपाइँ गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

बेवास्तामा उपत्यकाका पोखरीहरू [फोटो फिचर]

आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं। भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

त्रिभुवन विमानस्थलमा धुवाँको मुस्लो देखिएपछि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विपद् प्रतिकार्य अभ्यास गरिएको छ। विमानस्थल आधा घण्टा बन्द गरेर उक्त अभ्यास गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बाल श्रमविरुद्धको दिवस मनाए विद्यार्थीले [तस्बिरहरु]

बाल श्रमविरुद्धको दिवस आइतबार नेपालमा पनि मनाइयो। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

संघीय राजधानीका हिलाम्मे सडकमा सास्ती (फोटोफिचर)

देशको संघीय राजधानी हो काठमाडौं। देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरु भन्दा अगाडि नै हुनुपर्ने हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

'पिक'मा पुगेको सिसडोल [तस्बिरहरु]

ल्यान्डफिल साइटको स्थलगत अध्ययन गर्न पुगेका वैज्ञानिकहरुले त्यहाँ फेहोर फाल्ने ठाउँ बाकी नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

आकाशबाट देखिएको उपत्यका र कंक्रिट जंगल [५ तस्बिर]

आकाशबाट काठमाडौं नियाल्दा यहाँका धेरै विशेषता देखिँदैन। कंक्रिटको थुप्रो दर्शनीय लाग्दैन। अव्यवस्थित रूपमा बनाइएका भवनले नदीनाला र रुखबुटाको सुन्दरता ढपक्क ढाकेर कुरूप बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

फोहोर फाल्ने सकस : अवरोध हटाउन लाठीचार्ज र अश्रुग्यास [तस्बिरहरू]

फोहोर फाल्न भनेर काठमाडौंबाट गएका गाडीमा स्थानीयले अवरोध पुर्‍याएपछि नुवाकोटको बञ्चरेडाँडामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [तस्बिरहरू]

ललितपुरको जावलाखेलमा शनिबार साँझ रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भोटो अवलोकन गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

फुटपाथ व्यापारले अस्तव्यस्त काठमाडौं [तस्बिरहरू]

काठमाडौं उपत्यकाका चोक, गल्ली साँझ परेपछि फुटपाथ व्यापारले भरिपूर्ण हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

काठमाडौं महानगरका जनप्रतिनिधिले लिए शपथ [तस्बिरहरू]

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाह, उपमयेर सुनिता डंगोललगायत जनप्रतिनिधिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९