बुधबार, जेठ २७, २०८३

धुमधामले मनाइँदै नागपञ्चमी [तस्बिरहरू]

हिन्दु परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नाग टाँसेर मनाइँदै छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

National life

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। 

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानी अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

Shivam cement

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : दिनेश श्रेष्ठ

तस्बिर : दिनेश श्रेष्ठ

तस्बिर : दिनेश श्रेष्ठ

तस्बिर : दिनेश श्रेष्ठ




प्रकाशित: Aug 02, 2022| 12:00 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।