बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • प्रदेश खारेजीदेखि महँगी नियन्त्रणसम्मका माग राखेर राप्रपा नेपाल सडकमा [तस्बिरहरू]

प्रदेश खारेजीदेखि महँगी नियन्त्रणसम्मका माग राखेर राप्रपा नेपाल सडकमा [तस्बिरहरू]

कमल थापा नेतृत्वको राप्रपा नेपाल विरोधका लागि सडकमा ओर्लिएको छ। पार्टीका जनवर्गिय संगठनहरुले शुक्रबार विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाल विरोधका लागि सडकमा ओर्लिएको छ। पार्टीका जनवर्गिय संगठनहरुले शुक्रबार विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। 

National life

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दू राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कार्बाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघर मण्डलाबाट जुलुस निकालिएको छ। 



Shivam cement



प्रकाशित: Jul 22, 2022| 14:29 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।