सोमबार, फागुन १८, २०८२

फोटो


सत्यमोहनको अन्तिम बिदाइ [तस्बिरहरु]

प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई नेपालको झन्डा ओढाएर श्रद्धान्जली दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

उम्मेदवारी दर्ता उत्साहजनक [तस्बिरहरू]

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

देशैभर उम्मेदवारी दर्ता धमाधम [तस्बिरहरू]

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

चचहुई... दसैँमा लिंगे पिङको मज्जा [तस्बिरहरु]

'दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन' भन्ने परम्परागत कथन छ। यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै लिंगे पिङ हाल्ने गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

हट्दै बादल, खुल्दै मौसम [तस्बिरहरू]

दसैंलाई मौसमले पनि साथ दिने गर्छ। असोज लागेसँगै आकाश खुल्न थाल्छ। गर्मी कम भएर दिन शीतल हुन थाल्छ। बादल फाटेर आकाश निलो देखिन थाल्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

एकै छानामुनि बिजुली गाडी, टेस्लादेखि टेरोसम्म सहभागी [फोटो फिचर]

मेलामा दर्शकले विद्युतीय सवारीसाधन अवलोकन तथा खरिद गर्न पाउनेछन्। ५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रेका साथै १६ वटा २ पांग्रे...
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले सम्झिए महारानी एलिजाबेथलाई [तस्बिरहरु]

सोमबार काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले महारानीको तस्बिरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

महिलाले ताने कुमारी, गणेश र भैरवको रथ (तस्बिरहरु)

इन्द्रजात्राको अन्तिम दिन बुधबार राजधानीका महिलाले रथ तानेका छन्। वसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ तानेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

पशुपतिमा पितृको सम्झना [तस्बिरहरू]

आज आइतबारबाट सोह्रश्राद्ध शुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

यसरी मनाइयो इन्द्रजात्रा [८ तस्बिर]

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

वसन्तपुरमा सामूहिक कुमारी पूजा [तस्बिरहरू]

इन्द्रजात्राको दोस्रो दिन आज बिहीबार वसन्तपुरमा कुमारीको पूजा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको चहलपहल

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हरितालिका तिजको अवसरमा पूजा गर्नेहरुको भिड छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

गोकर्णेश्वरमा दिवंगत पितृहरूको सम्झना [फोटो फिचर]

यस दिन आफ्ना बुबालाई भेटेर मीठा परिकार खान दिने, कोसेली दिने र आशीर्वाद लिने परम्परा छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

बानेश्वरबाट पार्किङ क्षेत्रका संरचना हटाउने अभियान सुरु [८ तस्बिर]

पार्किङ क्षेत्र खाली गर्न महानगरले एक महिनाअघि नै सूचना प्रकाशित गरेर समय तोकेको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

गिरीलाई अस्पतालदेखि आर्यघाटसम्म श्रद्धाञ्जली [फोटो फिचर]

यस्तै अस्पतालबाट गिरीको शवलाई पार्टी कार्यालय सानेपा लगिएको थियो। सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू सांसदहरू र कार्कर्ताका साथै उनका शुभेच्छुकले श्रद्धाञ्जलि दिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पतालमा शुभेच्छुकको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेता ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

प्लटिङमा पहिरो (फोटोफिचर)

शहरमा खाली ठाँउ छैन। जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

गाईजात्राको बिदाइमा दीपयात्रा र घिन्ताङ घिसी [८ तस्बिर]

बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए। यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

श्रीकृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भिड [तस्बिरहरू]

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

बालबालिकाको स्वास्थ्यका लागि नरसिंह जात्रा [तस्बिरहरू]

बच्चाहरुको स्वास्थ्यको कामना गर्दै पाटनमा मंगलबार नरसिंह जात्रा मनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९