सोमबार, फागुन १८, २०८२

फोटो


सुकुम्बासी बस्तीमा बालेनको विरोध [तस्बिर]

काठमाडौं महानगरका मेयर बालेन्द्र साह र गृहमन्त्रीविरुद्ध गरिएको प्रदर्शनमा आफूहरू रहेकै स्थानको जग्गा उपलब्ध गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

धन्यवाद म्यादी प्रहरी [फोटो फिचर]

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

ललितपुरमा मतदान केन्द्र बनाउन धमाधम [फोटो फिचर]

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा परिचालन गरिएको छ। मतदान स्थल र मतदान केन्द्र निर्माणमा कर्मचारीहरू खटिएका छन्। आज साँझसम्ममा सबै स्थल र केन्द्र तयार हुने उनले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

निर्वाचनको मुखमा सरकारलाई सुकुम्बासीको प्रश्न– उठिबासको त्रास कहिलेसम्म?

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्ने भूमिहीन तथा सुकुम्बासीहरूले बिहीबार माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

रवीन्द्र मिश्रसँग घरदैलोमा मनीषा [तस्बिरहरू]

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

साताका सात तस्बिर

साताका सात तस्बिर
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

ललितपुर–२ मा भोट माग्न व्यस्त उम्मेदवार [तस्बिरहरू]

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि २३ जनाको उम्मेदवारी परेको छ। विभिन्न दलबाट १४ र ९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पले बस्ती खण्डहर बनेपछि [तस्बिरहरु]

मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

पाटनमा कात्तिक नाचको रौनक [तस्बिरहरू]

ललितपुरको ऐतिहासिक कात्तिक नाचअन्तर्गत आइतबार राति हिरण्य कश्यपुको वध गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

घमाइलो काँठ क्षेत्र [फोटोहरू]

मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखै अगाडि आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

गृहजिल्लाबाट देउवाले सुरु गरे चुनावी सभा [६ तस्बिर]

बिहीबार डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्ने तयारी छन्। उनीले मञ्चमा पुगेर आसन ग्रहण गरिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक समारोह [तस्बिरहरू]

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

बागमती नदीबाट अस्ताउँदो सूर्यलाई अर्घ्य [फोटो फिचर]

नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

वर्षभर सुनसान मन्दिरमा घन्चमन्च [फोटो फिचर]

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड लागेको छ। बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड बालगोपाल मन्दिरमा लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

लक्ष्मीपूजामा झिलिमिली छ काठमाडौं [तस्बिरहरू]

लक्ष्मीपूजाको दिन साँझ दिपावली गरेर घरघर झिलिमिली पारेर सजाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

बिजोग सिंहदरबार [तस्बिरहरू]

हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

१० तस्बिरमा गोदावरी फूल मेला

प्रतियोगितामा ४९ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल र ४ सूचनामूलक गरी ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरी कल्चर एसोसिएसनले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

तिहारको मुखमा धान थन्क्याउने चटारो [तस्बिरहरु]

भक्तपुरको कुल उत्पादन योग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाइँ हुने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

तालिममा म्यादी प्रहरी [तस्बिरहरू]

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको तालिम सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

भक्तपुरमा धमाधम बन्दैछन् तिहारका पाला [तस्बिरहरू]

तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९