बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • उपसभामुखमा जसको चर्चा थियो उनै भइन् प्रस्तावक [तस्बिरहरू]

उपसभामुखमा जसको चर्चा थियो उनै भइन् प्रस्तावक [तस्बिरहरू]

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन्। उपसभामुखमा पार्टीभित्र सांसदद्वय सोविता गौतम र इन्दिराको चर्चा थियो।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्। 

National life

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन्। उपसभामुखमा पार्टीभित्र सांसदद्वय सोविता गौतम र इन्दिराको चर्चा थियो।

साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन्। 

Shivam cement

 

 


प्रकाशित: Jan 20, 2023| 14:41 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।