बिहीबार, असार ४, २०८३

टुँडिखेलमा सोनाम ल्होसारको उत्सव [तस्बिरहरू]

तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन्। सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन्। सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

National life

तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली रहेको बताए। 

बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए। तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे। 

Shivam cement


 

 

प्रकाशित: Jan 22, 2023| 16:17 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।