सोमबार, फागुन १८, २०८२

फोटो

पिठुयूँमा बच्चा बोकेर श्रमदान

गाउँका धेरै पुरुष विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

कोसी ब्यारेजमा आन्तरिक पर्यटक

यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

सेल्फीको सोख

थारु पहिरनमा सजिएर सेल्फी
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

शालीनदी मेला: हजारौं भक्त, करोडौंको कारोबार

मेलामा हजारौंको संख्यामा मानिस पुग्छन् भने करोडौं रुपैयाँको कारोबार हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

पोखरीकाँडा गाउँ

सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

अत्तरपुरमा माने छोर्तेन

सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिकाको अत्तरपुरमा निर्माण गरिएको ककलिङ माने छोर्तेन।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

अमेरिकी मन्त्री पाटनमा

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड सोमबार ऐतिहासिक पाटन दरबारको अवलोकन गर्दै।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सासु भत्ता घरपायकमै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

काठमाडौं हेर्ने भ्युटावर

चन्द्रागिरि नगरपालिका– १३ स्थित गंकालीमा रहेको भ्युटावर।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

रुप्सेमा रमाउँदै पर्यटक

नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

हिउँ नपर्दा कालो देखियो हिमालको फेदी

नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

बझाङको लापडी गाउँ

नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

महानगरविरुद्ध माइतिघरमा प्रदर्शन [तस्बिरहरु]

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

पाटनमा परेवा

विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीस्थल पाटन दबारको कृष्णमन्दिर प्रांगणमा परेवालाई चारो दिँदै सर्वसाधारण।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

गाउँको तरकारी बजारमा

सिन्धुलीको सिन्धुलीमाडीमा साप्ताहिक रुपमा शनिबार लाग्ने हाटमा तरकारी किनबेच गरिँदै।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

कटेज बनाउने खर

नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

महानगरविरुद्ध सुकुम्बासीको प्रदर्शन [तस्बिरहरु]

काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू-स्वामित्व प्रदान गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९