बिहीबार, असार ४, २०८३

कालीगण्डकी किनारमा बाघको मूर्ति

रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९
National life
Shivam cement

पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बन्दै। यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ। पर्यटन प्रवद्र्धन र विकासका लागि रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो। तस्बिर: सुशीला रेग्मी/रासस

प्रकाशित: Feb 07, 2023| 04:00 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।