बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सनवोरा नदीको बगरमा चखेवाको जोडी

 |  सोमबार, फागुन १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

himalayan bank box
Metro Mart
vianet

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै भएर बग्ने सनवोरा नदीको बगरमा घाम ताप्दै गरेका चखेवा चराको जोडी। चिसो छल्नका लागि बाह्य क्षेत्रबाट चखेवा चरा यहाँ प्रति वर्ष आइपुग्ने गर्दछन। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: Feb 13, 2023| 02:05 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।