जङ्गलबाट घाँस तथा दाउरा लिएर घरतर्फ जाँदै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका महिला। दस स्थानीय तह रहेको जिल्लाका अधिकांश महिलाको दिनचर्या घाँस/दाउरामै बित्ने गरेको छ। तस्वीर: केदार मगर/रासस
प्रकाशित: Feb 10, 2023| 05:00 शुक्रबार, माघ २७, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।