नवलपुरबाट बग्ने नारायणी नदीको बगरमा घाम ताप्दै गरेका मगर गोहीहरु। नेपालका प्रायः नदीनाला तथा पोखरीमा पाइने मगर गोही रिसाहा र आक्रामक प्रवृत्तिका हुन्छन्। तस्बिर: टेकराज पोखरेल/रासस
प्रकाशित: Feb 07, 2023| 03:00 मंगलबार, माघ २४, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।