म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको हिमाली क्षेत्रमा लागेको डढेलो । वर्षा र हिमपात नभएपछि जिल्लामा वनमा आगलागीका घटना बढेका छन् । तस्बिरः कमल खत्री/रासस
प्रकाशित: Feb 06, 2023| 03:05 सोमबार, माघ २३, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।