बिहीबार, असार ४, २०८३

घट्टमा घान

घट्टमा मकै पिसानी
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९
National life
Shivam cement

नुवाकोटको किस्पाङ गाँउपालिका–३ स्थित खुर्मु खोलाको पानीश्रोतमा आधारित भएर काहुलेमा स्थापना गरिएको घट्टमा मकै पिसानी गरिँदै। घट्टमा अन्नबाली पिसानी गर्न सहुलियत शुल्क र स्वास्थ्यका लागि हितकर मानिन्छ भने सञ्चालनका लागि कम लगानी भएसँगै यहाँको खोलामा दर्जन भन्दाबढी घट्ट सञ्चालनमा रहेका छन्। तस्बिर: रामहरि न्यौपाने/रासस

प्रकाशित: Feb 09, 2023| 05:00 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।