बिहीबार, असार ४, २०८३

रोग निको हुने विश्वास

कुण्डमा स्नान गर्दै सर्वसाधारण।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९
National life
Shivam cement

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गर्दै सर्वसाधारण। बिरेनुनको गन्धमा जमिन भित्रबाट निस्कने ५० डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा ग्यास्ट्रिक, चोट पटक लागेको, सुन्निएको र चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन्। तस्बिरः सन्तोष गौतम/ रासस

प्रकाशित: Feb 09, 2023| 23:00 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।