सोमबार, फागुन १८, २०८२

फोटो

चारो खोज्दै घोंघीफोड चरा

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

तोरीबारी जोगाउन बनाइएका भयौना

नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

भैरवनाथ गुठी घरबाट देखिएको स्वयम्भू चैत्य स्तूपा

नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

सनवोरा नदीको बगरमा चखेवाको जोडी

नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

चौंरीको भरमा खाद्यान्न ढुवानी

चौँरीमा खाद्यान्न ढुवानी गरिँदै ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

हरियाली गहुँ, पहेँलपुर तोरी

अधिकारी फाँटमा गहुँबालीको हरियाली र पहेँलपुर तोरीबाली
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

ग्रामीण जीवनशैली

अधिकांश महिलाको दिनचर्या घाँस/दाउरामै बित्ने गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

रोग निको हुने विश्वास

कुण्डमा स्नान गर्दै सर्वसाधारण।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

घट्टमा घान

घट्टमा मकै पिसानी
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

प्रहरी बिटमा महानगरको डोजर

सडक पेटीमा रहेका कारण प्रहरी चौकी महानगरले हटाएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

हिमालमै छैन हिउँ

यो वर्ष पर्याप्त हिउँदे वर्षा नहुँदा हिमालमा हिउँ पर्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

कालीगण्डकी किनारमा बाघको मूर्ति

रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

नारायणी किनारमा मगर गोही

बगरमा घाम ताप्दै गरेका मगर गोही
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

उपत्यका हेर्न दहचोक

पर्यटकीय स्थल दहचोक डाँडा।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

भीरमा डोजर

बोझापोखरी नजिकै पहाड काटेर बाटो फराकिलो पारिँदै।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

हिमालमा आगलागी

वर्षा र हिमपात नभएपछि जिल्लामा वनमा आगलागीका घटना बढेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी

डुंगा सफारी गर्दै पत्रकार तथा संरक्षणकर्मी।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

पानीको दु:ख

बागलुङ नगरपालिका–९ तित्याङबाट खानेपानी लिएर फर्कंदै गरेका बजारबासीहरु
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

मेलम्चीको मुहान

बाढीका कारण क्षतिग्रस्त आयोजना मर्मत अझै सकिएको छैन।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

बञ्जीको मजा

दोस्रो अग्लो बञ्जीमा बञ्जी गर्दै पर्यटक
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९