विगतमा हिउँदमा सधै सेताम्मे देखिने गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा । उच्च भागमा हिमपात नहुँदा जलाशय क्षेत्रमा पानी कम हुने सम्भावना बढेको छ। तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
प्रकाशित: Feb 14, 2023| 23:00 मंगलबार, फागुन २, २०७९