महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिरः रत्न श्रेष्ठ, रासस
प्रकाशित: Feb 18, 2023| 23:00 शनिबार, फागुन ६, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।