कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको कर्रा साँवरी (रेड नेप्ड आइबिज) चरा। नेपालमा पाइने ८९१ प्रजातिका चरामध्ये कोसीटप्पुमा हालसम्म ५३५ प्रजाति रेकर्ड गरिएको छ। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: Feb 18, 2023| 02:05 शनिबार, फागुन ६, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।