हिमाली जिल्ला मनाङ जोड्ने एउटै मात्र सडकको स्तरउन्नती नहुँदा सास्ती झेल्दै यात्र गर्नुको बिकल्प छैन।
कहिले हिमपात त कहिले बाढीपहिरोको बहाना बनाउँदै आएको सडक डिभिजन कार्यलय यस पटक न हिमात न त बाढीपहिरो सडकको हालत उस्तै तस्बिरमा नासो गाउँपालिका–३ धापानी खण्डको सडकको दृश्य। तस्बिर : नवीन लामिछाने/रासस