म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नारच्याङ झरना । कुमारी झरनाको रुपमा परिचित यो झरना अवलोकनका लागि पछिल्लो समय मुस्ताङ जाने र फर्किने पर्यटकको भीड लाग्ने गर्छ । तस्बिरः रासस
प्रकाशित: Feb 15, 2023| 05:00 बुधबार, फागुन ३, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।