मोरङको सुन्दरहरैँचास्थित झरना युवा क्लबको आयोजनामा भएको बिराटचोक महोत्सव तथा फुड फेस्टिवल २०७९ मा लाखे नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर: मणिराम दाहाल / रासस
प्रकाशित: Feb 21, 2023| 05:05 मंगलबार, फागुन ९, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।