बिहीबार, असार ४, २०८३

टुँडिखेलमा सेना दिवस [तस्बिरहरू]

नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रिको दिन मनाउने गरेको सैनिक दिवस आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी मनाइरहेको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रिको दिन मनाउने गरेको सैनिक दिवस आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी मनाइरहेको छ। सेनाले शनिबार २६०औं सेना दिवस मनाएको हो। 

सैनिक मञ्च टुँडिखेलमा आयोजित सेना दिवसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहेको छ।

प्रकाशित: Feb 18, 2023| 13:55 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।