महाशिवरात्रिको तयारीका लागि सिङ्गारिएको धनगढी उपमहानगरपालिका–४ मा अवस्थित १०८ फिट अग्लो शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम। तस्बिर : तिलकराज ओझा/रासस
प्रकाशित: Feb 17, 2023| 02:05 शुक्रबार, फागुन ५, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।