नुवाकोटको किस्पाङ गाउँपालिकामा अवस्थित हिमश्रृङ्खलाको स्रोतमा आधारित प्रसिद्ध किस्पाङ पोखरी । पोखरीमा रहेको पानीको चुहावट हुनु र यसवर्ष हालसम्म हिउँ नपर्दा सुक्दै गएको हो । तस्बिर: रामहरि न्यौपाने/रासस
प्रकाशित: Feb 21, 2023| 01:05 मंगलबार, फागुन ९, २०७९