बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • पाटन दरबार स्क्वायरमा ललितपुर महानगरको फोटो प्रदर्शनी

पाटन दरबार स्क्वायरमा ललितपुर महानगरको फोटो प्रदर्शनी

ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरेको छ।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं- ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरेको छ। ललितपुर नगर प्रहरीको संयोजनमा आयोजित फोटो प्रदर्शनीको मेयर चिरीबाबु महर्जनले शुक्रबार उद्घाटन गरे।

National life

पाटन दरबार परिसरमा शनिबारसम्म चल्ने फोटो प्रदर्शनीमा ललितपुर महानगरपालिकाभित्र नगर प्रहरीले गरेका कामहरू 'पहिले र अहिले' गरेर राखिएको छ।

फोटो प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख महर्जनले नगर प्रहरीले गरेका कामका कारण ललितपुर सफा सन्दुर र व्यवस्थित भएको बताए।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई समृद्ध बनाउन नगर प्रहरीको भूमिका महत्वपूर्ण भएको बताइन्।

Shivam cement




प्रकाशित: Dec 16, 2022| 18:30 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।